सरकार प्रमुखबाटै शिक्षकसँग वार्ताको पहल गर्न कांग्रेसको आग्रह

सरकार प्रमुखबाटै शिक्षकसँग वार्ताको पहल गर्न कांग्रेसको आग्रह

२५ चैत, काठमाडौं। नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ । कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसि्ह महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल गरिदिनु आग्रह गेको हो । ‘…नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP