‘फेस अफ एसवाई’ प्रतियोगिता घोषणा

१४ असार, काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिले ‘फेस अफ एसवाई (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिता घोषणा गरेको छ । कम्पनीको ब्रान्ड एम्बेसडर चयन गर्न लागिएको प्रतियोगिता आगामी जुन १, २०२५ देखि जनवरी ३१, २०२६ सम्म चरणबद्ध रुपमा सञ्चालन हुने बताइएको छ । यस प्रतियोगिताबाट महिला र पुरुष दुवै समावेश गरी मुख्य तीन जना ब्रान्ड एम्बेसडरहरू छनोट […]
थप पुरा समाचारको लागि