मकवानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

मकवानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

१४ असार, हेटौंडा । मवकानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेको समयमा बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय […]

थप पुरा समाचारको लागि
TOP