प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार
९ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलको खराब लय जारी रहँदा ब्रेन्टफोर्डसँग ३-२ ले पराजित भएको छ । लिगमा लिभरपुलको यो लगातार चौथो हार हो । ब्रेन्टफोर्टको घरेलु मैदानमा भएको खेलमा डाङ्गो ओउटाराले पाँचौ मिनेटमै गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । केभिन सेडले ४५औं मिनेटमा गोल गर्दै ब्रेन्टोफर्डको अग्रता दोब्बर पारे । पहिलो हाफको […]
थप पुरा समाचारको लागि