शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा

शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा

९ कात्तिक, काठमाडौं । विकासे मन्त्रालयहरु यतिबेला धमाधम रुग्ण ठेक्का तोड्ने प्रक्रियामा अगाडी बढेका छन् । खासगरी कुलमान घिसिङले नेतृत्व सम्हालेका मन्त्रालयहरुले यो प्रक्रियालाई तीव्र बनाएका हुन् । आइतबार सिँचाइका १२ रुग्ण ठेक्का तोडेको सूचना प्रकाशित भएको छ । सडकमा ४० ठेक्का तोड्ने प्रक्रिया थालिएको छ । यसै सन्दर्भमा शहरी विकास मन्त्रालयले समेत ६ वटा […]

थप पुरा समाचारको लागि
TOP