महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा थप ५ जना पक्राउ

महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा थप ५ जना पक्राउ

९ कात्तिक, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्ज प्रहरी हत्याको आरोपमा थप पाँच व्यक्ति पक्राउ परेका छन् । वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र […]

थप पुरा समाचारको लागि
TOP