विवादमा मुछिएपछि खगेन्द्र सुनारबारे थप छलफल जारी
९ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ । उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको हो । प्रधानमन्त्री सुशीला कार्कीले सुनासहित अन्य तीन जनालाई मन्त्री सिफारिस गरेकी थिइन् । तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका […]
थप पुरा समाचारको लागि