काभा कप पुरुष भलिबल : अफगानिस्तानसँग नेपाल सोझो सेटमा पराजित

काभा कप पुरुष भलिबल : अफगानिस्तानसँग नेपाल सोझो सेटमा पराजित

९ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । ढाकास्थित इन्डर हलमा आइतबार भएको आफ्नो चौथो खेलमा अफगानिस्तानसँग ३-० को सेटमा पराजित भएपछि नेपालको शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना सकिएको छ । अफगानिस्तानले नेपाललाई २५-१८, २५-१७, २५-२१ […]

थप पुरा समाचारको लागि
TOP