छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक
सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, 'छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन/चार दिनमा रु तीन लाखभन्दा बढीको कारोबार हुन्छ।'
थप पुरा समाचारको लागि