विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई  रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा विकेट गुमाएर रन बनाएको हो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे […]

थप पुरा समाचारको लागि
TOP