असार १५ : आज राष्ट्रिय धान दिवस, किसानलाई मलकै पिरलो

असार १५ : आज राष्ट्रिय धान दिवस, किसानलाई मलकै पिरलो

१५ असार, काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि […]

थप पुरा समाचारको लागि
TOP