बेनफिकालाई अतिरिक्त समयमा हराउँदै चेल्सी क्वाटरफाइनलमा

१५ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेनफिकालाई ४-१ गोलअन्तरले हराउँदै चेल्सी अगाडि बढेको हो । खराब मौसमका कारण ढिला गरी सुरु भएर आइतबार विहान मात्र सम्पन्न खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित ९० मिनेटको खेलमा चेल्सीले अग्रता बनाएपनि इन्जुरी […]
थप पुरा समाचारको लागि