रासायनिक हतियार प्रयोग गरेको आरोपमा सुडानमाथि अमेरिकाले लगायो प्रतिबन्ध

१५ असार, काठमाडौं । गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने उल्लेख छ । गत जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा […]
थप पुरा समाचारको लागि