क्याम्ब्रेन पेट्रोलमा स्वर्ण पदक जित्ने सेनाको टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

क्याम्ब्रेन पेट्रोलमा स्वर्ण पदक जित्ने सेनाको टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

९ कात्तिक, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोली सम्मानित भएको छ । सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जित्ने टोलीलाई आज आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् । उक्त अभ्यासमा सहभागी ९ प्रतियोगी र १ व्यवस्थापक गरी […]

थप पुरा समाचारको लागि
TOP