सिरहा र रौतहटमा डुबेर ४ जनाको मृत्यु
९ कात्तिक, काठमाडौं । सिरहा र रौतहटमा पोखरी र नदीमा डुबेर आइतबार एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहामा २ र रौतहटमा २ गरी चार जनाको मृत्यु भएको हो । सिरहाको अर्नमा गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका-५ पछवारीका ८० वर्षीय फुसयाही यादव रहेका […]
थप पुरा समाचारको लागि