प्रस्तावित न्यायाधीश पोखरेललाई प्रश्न : राजनीतिक पक्षधरता कसरी छाड्नुहुन्छ ?
१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेलसँग निष्पक्षतापूर्वक काम गर्ने प्रतिबद्धताको आधार खोजेका छन् । आइतबार पोखरेलको सुनुवाइका क्रममा सांसद शर्माले भने, ‘बारमा रहेर पनि काम गर्नुभयो । बार भनेको राजनीतिक पक्षधरता हुने ठाउँ हो, यहाँको भूमिका साँच्चै निश्पक्ष होला त ?’ सर्वोच्च […]
थप पुरा समाचारको लागि