प्रस्तावित न्यायाधीश भन्छन् : अनुचित प्रभाव, प्रलोभन र धम्की आउने अनुमान गर्न सक्छु

१५ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले न्याय सम्पादन गर्ने सिलसिलामा अनुचित प्रभाव, प्रलोभन र धम्की आउन सक्ने अनुमान गर्न सक्ने बताएका छन् । आइतबार संसदीय सुनुवाइका क्रममा पोखरेलले आफूले न्यायाधीशको जिम्मेवारी पाएको खण्डमा सबै खालका प्रभावबाट माथि उठेर कार्य सम्पादन गर्ने प्रतिजवद्धता जनाए । ‘मेरो बिचारमा पहिलो दर्शन भनेकै न्यायपालिका स्वातन्त्र […]
थप पुरा समाचारको लागि