खेलकुदमन्त्री गुप्ताको प्रतिबद्धता : बोलेर होइन, काम गरेरै देखाउँछु
‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं,’ उनले भने, ‘बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँछु । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि ।’
थप पुरा समाचारको लागि