धितो सकार्ने सीमा हटेपछि बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६१ प्रतिशत बढ्यो

धितो सकार्ने सीमा हटेपछि बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६१ प्रतिशत बढ्यो

९ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने सीमा हटेपछि गैरबैंकिङ सम्पत्ति उच्च दरमा बढेको छ । आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याका कारण कर्जा डिफल्ट बढेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थाले असुली बढाउन धितो सकार गर्दा गैर बैंकिङ सम्पत्ति उल्लेख्य बढेको हो । चालु आर्थिक वर्षको भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाले कुल […]

थप पुरा समाचारको लागि
TOP