नेपाल प्रहरीका ५ जना डीआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका ५ जना डीआईजी बढुवाका लागि सिफारिस

९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । अहिले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न समितिले सिफारिस गरेको हो । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।

थप पुरा समाचारको लागि
TOP