बालुवाटारमा कसरी छिर्यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय ?
स्रोतका अनुसार, त्यसक्रममा गणपतिलाल मन्त्री बनेको अवस्थामा विगतमा पर्यटन मन्त्रालयमा नेक्सस चलाइरहेका एक शक्तिशाली व्यक्तिकै प्रभाव नघट्ने तथ्य भेटियो । त्यसपछि उनलाई पर्यटनमन्त्री बनाउनै नहुने निष्कर्षमा प्रधानमन्त्री पुगिन् ।
थप पुरा समाचारको लागि