जेनजी आन्दोलनमा काठमाडौं प्रहरी इञ्चार्ज रहेका अधिकारी डीआईजी बढुवामा छुटे
९ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बेला काठमाडौं प्रहरीको इञ्चार्जको जिम्मेवारीमा रहेका एसएसपी विश्व अधिकारी बढुवामा छुटेका छन् । आज निकालिएको एसएसपीबाट डीआईजीको बढुवा सिफारिसमा अधिकारी छुटेका हुन् । बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारी छुट्दा पाँच एसएसपी डीआईजीका लागि सिफारिस भएका छन् । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भुपेन्द्र […]
थप पुरा समाचारको लागि