इडब्लुभीएल : ललितपुर क्विन्सको प्रशिक्षकमा दोहोरिए उत्सव

इडब्लुभीएल : ललितपुर क्विन्सको प्रशिक्षकमा दोहोरिए उत्सव

१५ असार, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि लालितपुर क्विन्सले उत्सव खड्कालाई फेरि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । ललितपुरका स्थानीय बासिन्दा रहेका प्रशिक्षक खड्काले पहिलो संस्करणमा उपविजेतामा चित्त बुझाउनु परेको पीडालाई यसपटक उपाधि जितेर भरपाई गर्ने अठोट लिएका छन्। सम्झौता कार्यक्रममा उनले भने, ‘पछिल्लो सिजनको फाइनलमा बेहोरेको हारले हाम्रो मन […]

थप पुरा समाचारको लागि
TOP