पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताएका हुन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो । प्रमुख सचेतक पाण्डेले सम्माननीय […]

थप पुरा समाचारको लागि
TOP