जुमरहरूसँग एक बुमरको मनका कुरा
'जेनजीहरू, तपाईंहरू पार्टी बनाउन कसरत गर्दै हुनुहुन्छ । तर, पार्टीको चरित्र कस्तो हुन्छ ? यो 'गरीवको चमेली बोल्दिने कोही छैन' भनी गीत गाउने तर शहरिया गरीबको नाङ्ग्ले पसलमा लौरो बर्साई हिँड्नेखालको हुन्छ कि सामाजिक न्यायमा आधारित हुन्छ ?'
थप पुरा समाचारको लागि