बद्री, प्रताप, एलिनाले टुंग्याए ‘अब सुन्छ अमेरिका’ टूर

बद्री, प्रताप, एलिनाले टुंग्याए ‘अब सुन्छ अमेरिका’ टूर

काठमाडौं । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ । सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्यूयोर्क सिटी, टेक्सासको डालस, न्यूयोर्कको नायगरा फल्स, बोस्टन, न्यू ह्याम्पसायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को सहरमा कार्यक्रम आयोजना गरिएका थिए । […]

थप पुरा समाचारको लागि
TOP