नक्कली पेस्तोलसहित एक जना पक्राउ
१० कात्तिक, काठमाडौं । नक्कली पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-४ घर भएका २९ वर्षीय निमा तामाङ छन् । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित जेएमसी कलेज अगाडि जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी प्रभाग […]
थप पुरा समाचारको लागि