सरिफाको भाउ बढ्यो

सरिफाको भाउ बढ्यो

१० कात्तिक, काठमाडौं । स्थानीय बजारमा सरिफाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सरिफाको भाउ बढेको देखाएको हो । समितिको तथ्यांक अनुसार सोमबार कालीमाटी बजारमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम २ सय रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य  १ सय ८२ रुपैयाँ छ […]

थप पुरा समाचारको लागि
TOP