रूसले गर्‍यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण, पुटिनले भने- यसलाई केहीले रोक्न सक्दैन

रूसले गर्‍यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण, पुटिनले भने- यसलाई केहीले रोक्न सक्दैन

१० कात्तिक, काठमाडौं । रूसले विश्वको पहिलो परमाणु ऊर्जाद्वारा सञ्चालन हुने क्रुज मिसाइल बुरेवस्तनिक–९एम७३९ को सफल परीक्षण गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार भिडियो कन्फ्रेन्समार्फत यो जानकारी दिँदै मिसाइलका सबै परीक्षण चरण पूरा भएको बताए। यस क्रममा रूसी सेनाका प्रमुख भ्यालेरी गेरेसिमोभले पुटिनलाई जानकारी दिँदै भने, ‘मिसाइलको सफल परीक्षण २१ अक्टोबरमा गरिएको थियो। परीक्षणको दौरान […]

थप पुरा समाचारको लागि
TOP