बाराको जुगुवामा छठको रौनक (तस्वीरहरू)

बाराको जुगुवामा छठको रौनक (तस्वीरहरू)

बाराको जुगुवामा छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । केही ब्रतालुहरूले घरदेखि छठघाटसम्म दण्डप्रणाम यात्रा समेत गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP