सिपमुलक तालिम दिने फेसन चलेको छ, श्रमबजार अर्कैले कब्जा गरेको छ : मन्त्री भण्डारी

सिपमुलक तालिम दिने फेसन चलेको छ, श्रमबजार अर्कैले कब्जा गरेको छ : मन्त्री भण्डारी

१६ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रम बजार अर्कैले कब्जा गरेको बताएका छन् । युवा विदेश पलायन हुनेको एउटा कारण यो पनि रहेको उनले बताए । राष्ट्रिय युवा परिषदले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई आज बिहान सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । गार्मेन्ट, सुनचाँदी […]

थप पुरा समाचारको लागि
TOP