मिस नेपाल जितेको २५ वर्षपछि फिल्ममा उषा खड्गी

मिस नेपाल जितेको २५ वर्षपछि फिल्ममा उषा खड्गी

काठमाडौं । मिस नेपाल जितेको २५ वर्षपछि उषा खड्गीले फिल्ममा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ ९ जेठदेखि प्रदर्शन तयारीमा छ । निर्माताले सोमबार खड्गीको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेका छन् । निर्देशक दिवाकर भट्टराईले उषा फिल्ममा महत्वपूर्ण र सशक्त भूमिकामा देखिएको बताए । ‘उहाँ स्टाइलिस रोलमा हुनुहुन्छ’ भट्टराईले भने । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP