सशस्त्र प्रहरीमा वरिष्ठ सइदेखि सहायक हवल्दारसम्म २१९६ जनाको बढुवा

सशस्त्र प्रहरीमा वरिष्ठ सइदेखि सहायक हवल्दारसम्म २१९६ जनाको बढुवा

१६ असार, काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ । बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना, सइमा ३४ जना, लेखा उपसमूहतर्फ सइमा ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा […]

थप पुरा समाचारको लागि
TOP