रुपन्देही–३ मा नाउपा उम्मेदवारलाई सघाउने मधेश केन्द्रित दलको तयारी

रुपन्देही–३ मा नाउपा उम्मेदवारलाई सघाउने मधेश केन्द्रित दलको तयारी

१६ असार, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेश केन्द्रित दलले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई सघाउने संकेत गरेका छन् । रुपन्देही–३ को उपनिर्वाचनलाई छलफलको पहिलो एजेन्डा बनाएर संघीय लोकतान्त्रिक मोर्चाको दुई दिन बैठक बसिसकेको छ । बिहीबार र आइतबार नाउपाको पहलमा मोर्चाको बैठक बसेको थियो । बैठकमा सहभागी मोर्चाका एक […]

थप पुरा समाचारको लागि
TOP