अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा नमिल्दा शिक्षा समितिको बैठक स्थगित
१६ असार, काठमाडौं । आज बिहानका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ । बिहान ८:३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको छ । अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो । प्रतिस्पर्धालाई ६०/४० गर्ने कि ७५/२५ राख्ने भन्नेमा सहमति हुन नसकेको […]
थप पुरा समाचारको लागि