दुई वटा ट्रक ठोक्किँदा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

१६ असार, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको तीन घण्टापछि उद्धार भएको छ । आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो क्रममा स्टेरिङमा च्यापिएका चालकलाई तीन घण्टापछि ट्रकको झ्याल काटेर निकालिएको हो । तीन घढटापछि उद्धार […]
थप पुरा समाचारको लागि