समिति बैठक रोकेर शिक्षा विधेयकबारे मन्त्रालयमा छलफल

समिति बैठक रोकेर शिक्षा विधेयकबारे मन्त्रालयमा छलफल

१६ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल सुरु भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर नमिलेका कुरामा सहमति गर्न मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो । बिहान साढे ८ बजेको लागि बोलाइएको समितिको बैठक २ बजेलाई सारिएको छ । मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक […]

थप पुरा समाचारको लागि
TOP