परेश रावल ‘हेरा फेरी ३’ मा पुनः फर्किने

परेश रावल ‘हेरा फेरी ३’ मा पुनः फर्किने

चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि उत्पन्न अन्योलको अन्त्य गर्दै उनले हालै एक पोडकास्ट अन्तर्वार्तामा समस्या समाधान भएको जानकारी दिएका हुन् । रावलले निर्माता तथा अभिनेता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र चलचित्रको छायांकन […]

थप पुरा समाचारको लागि
TOP