विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन

विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन

११ कात्तिक, हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो । करिब सात किलोमिटर लामो र ११ हजार १५६ […]

थप पुरा समाचारको लागि
TOP