झापामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते (नामावलीसहित)

झापामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते (नामावलीसहित)

११ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिका–१०  माईधार चोक नजिकै बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब १० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई उपचारका लागि बिर्तामोड पठाइएको छ । ६ […]

थप पुरा समाचारको लागि
TOP