सानेपा मुख्यालयभित्र कांग्रेस नेता, बाहिर कालो पोशाकमा कार्यकर्ता (तस्वीरहरू)

सानेपा मुख्यालयभित्र कांग्रेस नेता, बाहिर कालो पोशाकमा कार्यकर्ता (तस्वीरहरू)

भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्न बैठक बसिरहेको हो । सँगै पार्टी कार्यालय बाहिर पार्टीका भ्रातृ संगठनहरूले आमरण अनशन र विरोध प्रदर्शन गरिरहेका छन् ।

थप पुरा समाचारको लागि
TOP