जेनजी आन्दोलनबारे शंकर पोखरेल : हिंसात्मक कुकर्ममा संलग्न सबैलाई कारबाही गरौं

जेनजी आन्दोलनबारे शंकर पोखरेल : हिंसात्मक कुकर्ममा संलग्न सबैलाई कारबाही गरौं

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौं ।’ जेनजी […]

थप पुरा समाचारको लागि
TOP