६० वर्षे इतिहासमा सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक

६० वर्षे इतिहासमा सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रले ६ दशक लामो इतिहास बनाएको छ । चलचित्र ‘आमा’बाट सुरु हुने चलचित्रको यो लम्बेतान यात्रामा सैयौँ संख्या थपिए । आजको मितिसम्म आइपुग्दा यसमध्ये कति चलचित्रले सर्वाधिक कमाइ गरे होलान् ? पछिल्लो समय ‘पूर्णबहादुरको सारङ्गी’ले कमाइको नयाँ कीर्तिमान बनाएसँगै धेरैलाई उत्सुक बनाइरहेको प्रश्न हो यो । यही प्रश्नलाई सम्बोधन गर्दै चलचित्र विकास […]

थप पुरा समाचारको लागि
TOP