प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै मोटरसाइकल जलाउने पक्राउ

प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै मोटरसाइकल जलाउने पक्राउ

११ कात्तिक, काठमाडौं । प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै प्रहरीको मोटरसाइकल आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका २० वर्षीय तीर्थमान तामाङ छन् । उनलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्तिले बलम्बुको प्रहरी […]

थप पुरा समाचारको लागि
TOP