शिक्षामन्त्रीले देउवालाई भेटेर फर्किएपछि सुरु भयो शिक्षा समिति

१६ असार, काठमाडौं । शिक्षा समितिको बैठक सुरु भएको छ । बिहान साढे ८ बजे बोलाइएको बैठक अहिले ४ बजेपछि मात्रै सुरु भएको हो । विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न विलम्ब भएको थियो । असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो […]
थप पुरा समाचारको लागि