विद्यालय शिक्षा विधेयक सरकारका कारण रोकिने अवस्थामा पुग्यो : पौडेल

विद्यालय शिक्षा विधेयक सरकारका कारण रोकिने अवस्थामा पुग्यो : पौडेल

१६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारका कारण विद्यालय शिक्षा विधेयक रोकिने अवस्थामा पुगेको बताएका छन् । समितिबाट पास गराउने अन्तिम चरणमा रहेको यो विधेयक अन्तिम अवस्थामा पुगेर अड्किने संकेत देखिएको छ । विद्यालय शिक्षा विधेयकका केही विषयमा कुरा नमिल्दा शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता पनि गरेका थिए […]

थप पुरा समाचारको लागि
TOP