गण्डकी बजेट विवाद तरंग : अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवसँगमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा. टकराजसँग रुष्ट समेत बने ।
थप पुरा समाचारको लागि