महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ

महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ

१६ असार, काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो । उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलममार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको […]

थप पुरा समाचारको लागि
TOP