प्रधानमन्त्रीलाई कन्ट्याक्ट गरौं, विधेयक आजै पास हुनुपर्छ : रेखा शर्मा (भिडिओ)

प्रधानमन्त्रीलाई कन्ट्याक्ट गरौं, विधेयक आजै पास हुनुपर्छ : रेखा शर्मा (भिडिओ)

१६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै खेद व्यक्त गरिन् । ‘बिहानै सुनेँ विधेयक टर्दै छ रे ! बिहान सुनेको […]

थप पुरा समाचारको लागि
TOP