काठमाडौंदेखि भारतसम्म गएर क्रिकेट सिकेका व्यक्तिबाट प्रहरीको हत्या

काठमाडौंदेखि भारतसम्म गएर क्रिकेट सिकेका व्यक्तिबाट प्रहरीको हत्या

काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेटको ट्रेनिङ लिएका व्यक्तिबाटै प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या भएको खुलेको हो । हत्या अरोपमा पक्राउ परेका मध्ये अनुपम भण्डारी क्रिकेट सिक्दै गरेको व्यक्ति रहेको पाइएको छ ।

थप पुरा समाचारको लागि
TOP